Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमालेको दूई दिवसिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

नेकपा एमालेको दूई दिवसिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

  • अंकित बराइली
  • बुधबार, फाल्गुन १० २०७९


नेकपा एमालेको दूई दिवसिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम

इलाम । नेकपा एमालेको दूई दिवसिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम इलाममा शुरु भएको छ । नेकपा एमालेका इलाम अध्यक्ष महेश बस्नेत र उप महासिचव प्रदिप ज्ञवालीको प्रमुख आथित्यतामा दुईदिने प्रशिक्षक प्रशक्षिण कार्यक्रमको शुरु भएको नेकपा एमाले उपाध्यक्ष उदय राईले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमालेका इलामका ४० जना बढी कार्यकर्ताहरु सहभागि रहेका छन् । वैचारिक तथा राजनीतिक प्रशिक्षणमा नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवाली, पूर्व मन्त्री बसन्त नेम्बाङ, रचना खड्का लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका उप सचिव रबिन्द्र सुवेदीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार