Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

संसद् भवन अगाडि इलामका युवाद्वारा आत्मदाह प्रयास

संसद् भवन अगाडि इलामका युवाद्वारा आत्मदाह प्रयास

  • लोकल सन्देश
  • मंगलबार, माघ १० २०७९


संसद् भवन अगाडि इलामका युवाद्वारा आत्मदाह प्रयास

काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल लगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार