Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

विजयपछि नेम्वाङको सम्बोधन : ‘केपी ओली नेतृत्व पार्टी विरुद्धको घेराबन्दी तोड्यौ’

विजयपछि नेम्वाङको सम्बोधन : ‘केपी ओली नेतृत्व पार्टी विरुद्धको घेराबन्दी तोड्यौ’

  • लोकल सन्देश
  • शनिबार, मंसिर १० २०७९


विजयपछि नेम्वाङको सम्बोधन : ‘केपी ओली नेतृत्व पार्टी विरुद्धको घेराबन्दी तोड्यौ’

इलाम । नेकपा एमालेका नेता सुवास चन्द्र नेम्वाङले घेराबन्दी तोडेर जन मत पाएको बताएक छन् । इलाम–२ मा बिजय भएपछि सम्बोध गर्दै नेम्वाङले सबै प्रकारलाई घेराबन्दीलाई पराजित गर्दै जिताउन मद्धत गरेकोमा मतदाताहरुलाई धन्यवाद ज्ञापन गरे ।

उनले भने ‘ हाम्रो विरुद्धको केपी ओलीको नेतृत्वमा अगाडी बढेको पार्टी विरुद्ध घेराबन्दी जनता र देश विरुद्धको घेराबन्दी तोडेर सफल भएका छौ । अब हामीले जनता समक्ष निरन्तर क्रियाशिल भएर लाग्नुपर्नेछ ।’ उनले सबै प्रकारका घेराबन्दीका बाबजुद बिजय हासिल गरेपछि इलाम–२ को प्रतिनिधिको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार