Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम केन्द्रविन्दू भएर भूकम्प

इलाम केन्द्रविन्दू भएर भूकम्प

  • लोकल सन्देश
  • शनिबार, मंसिर १० २०७९


इलाम केन्द्रविन्दू भएर भूकम्प

इलाम । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युड को भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ। केही दिन पहिले पश्चिम केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार