Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ को (२) : राम राना विरुद्ध हर्क लावतीको अग्रता

इलाम–२ को (२) : राम राना विरुद्ध हर्क लावतीको अग्रता

  • लोकल सन्देश
  • सोमबार, मंसिर ५ २०७९


इलाम–२ को (२) : राम राना विरुद्ध हर्क लावतीको अग्रता

इलामको क्षेत्र–२ को २ मा नेकपा माओवादी केन्द्रका हर्क लावतीले अग्रता कायम गरेका छन् । ६७० मत गणना हुँदा उनले २८४ मत प्राप्त गरे ।

उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका राम रानाले २७४ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार