इलाम । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको ५ घण्टासम्म पनि इलाम क्षेत्र नम्बर १ मा मतपेटिका संकलनको काम जारि छ । तर मतपेटिका सुझाउने काम व्यवस्थित नहुँदा मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी अहिले लाइनमा बसेर मतपेटिका बुझाउने काम गरिरहेका छन् । एक स्थानमा मात्रै मतपेटिका बुझाउने गरिएपनि ढिलो भएपछि अहिले २ स्थानमा मतपेटिका बुझाउने काम भइरहेको छ ।
हेर्नुहोस् तस्बिरहरु :
