Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सवारी दुर्घटनामा २ जनाकाे अवस्था गम्भिर

सवारी दुर्घटनामा २ जनाकाे अवस्था गम्भिर

  • लोकल सन्देश
  • बुधबार, असोज १९ २०७९


सवारी दुर्घटनामा २ जनाकाे अवस्था गम्भिर

इलाम । मेची राजमार्ग अन्तरगत इलामको रोङ गाउपालिका ४ बाघखाेर भिरमा सवारी दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । बाघखाेर स्थीत ढुङगाको पहरा भएको भीरबाट करिब ४ सय मिटर तल खोजमा झरेर प्र १–०१–००१ज ३४३६ नम्बरको मारुती भेन दुर्घटनामा परेको हो । झापा बाट इलामको पशुपति नगर जादैगरेको अवस्थामा गाडी दुर्घटना मा परेको प्रहरीले जनाएकाे छ । बिहान घास दाउरा गर्ने मानिसले देखेपछि मात्रै दुर्घटना भएको प्रहरीलाई जानकारी गराएका थिए । साघुराे सडक मर्मत नहुदा दुर्घटना भएकाे हाे । गएराति नै दुर्घटना भएपनि समयमा नै उद्दार हुन नसक्दा घाइतेको समयमा उद्दार हुन सकेकाे थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार