Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

तस्बिरमा इलामको फुलपाति भित्र्याउने कार्यक्रम (फोटो फिचर)

तस्बिरमा इलामको फुलपाति भित्र्याउने कार्यक्रम (फोटो फिचर)

  • लोकल सन्देश
  • सोमबार, असोज १७ २०७९


तस्बिरमा इलामको फुलपाति भित्र्याउने कार्यक्रम (फोटो फिचर)

इलाम । इलाममा पनि आज विभिन्न कार्यक्रम गरेर फूलपाती भित्र्याइएको थियो । सदरमुकाममा रहेको ऐतिहासिक माइस्थान मन्दिरमा विशेष पूजाआजा गरी नेपाली सेना ,नेपाल प्रहरी , शसस्त्र प्रहरी लगायतले फूलपाती भित्र्याएका थिए ।

देउरालीमा पुजा गरि फुलपातीलाई बजार परिक्रमा गर्दै माईस्थानमा भित्राईएको हो । फूलपातीलाई बिशेष बनाउन आज इलाम नगरपालिकाले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार