Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

विप्लव छाडेर साम्पाङ माओवादी केन्द्र प्रवेश

विप्लव छाडेर साम्पाङ माओवादी केन्द्र प्रवेश

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र २८ २०७९


विप्लव छाडेर साम्पाङ माओवादी केन्द्र प्रवेश

इलाम । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छाडेर इलामका नारदमणी साम्पाङ माओवादी केन्द्र प्रवेश गरेका छन् । इलाम नगरपालिका–७ निवासी साम्पाङ विज्ञप्ती जारी गदैै माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्र इलाम अध्यक्ष प्रवाश शर्मा, दिपेन राई लगायतले पार्टी प्रवेश गराएका हुन् ।

मुलुकमा अहिले देखिएको राजनीतिक घटनाक्रमले व्यवस्था परिर्वतन गर्ने सम्पुर्ण शक्ति एकजुट भएर प्राप्त उपलब्धिलाई रक्षा गदैै टुटफुट र विभाजनमा रहेकाहरुलाई मुलधारमा फर्कन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार