Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलामबाट झलनाथ खनाल र सञ्जीप राईको नाम सिफारिस

इलामबाट झलनाथ खनाल र सञ्जीप राईको नाम सिफारिस

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र ९ २०७९


इलामबाट झलनाथ खनाल र सञ्जीप राईको नाम सिफारिस

इलाम। नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ । इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप-महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा सदस्यका लागि इलाम(१ ९क र ख० मा भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार