Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय खेलकुदका लागि इलामबाट खेलाडी छनौट

राष्ट्रिय खेलकुदका लागि इलामबाट खेलाडी छनौट

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र ८ २०७९


राष्ट्रिय खेलकुदका लागि इलामबाट खेलाडी छनौट

इलाम । पोखरामा हुने ९ औ राष्ट्रिय खेलकुदको लागि इलामबाट विभिन्न खेलका खेलाडीहरु छनौट भएका छन् । प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागिताका लागि खेलाडीहरु छानिएका हुन् । भलिबल, रग्बी, कराते, साइक्लिङ, व्याडमिन्टन लगायतका १७ खेलका खेलाडीहरुको अन्तिम छनौट भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।

साइक्लिङ विधा तर्फ ३ जना पुरुष र १ महिला राइडर छनौट भएकी छन् । टाईसन राई, सागर तामाङ बिश्वास राई र केसिका राईले इलामबाट प्रदेश छनौटमा सहभागिता जनाउने छन् । करातेबाट महिला तर्फ ४५ केजी देखि ६८ केजी तौल समुह र पुरुष तर्फ ५० देखि ८४ केजी माथिको तौल समुहका खेलाडीहरु छनौट गरिएको । त्यसैगरी टिम कुमुते, टिम काता, एकल काताका खेलाडीहरु समेत छनौट गरिएको हो ।

जिल्ला फुटबल संघबाट प्राप्त जानकारी अनुसार महिला तर्फको १३० जना खेलाडी मध्येबाट २५ जना प्रारम्भिक छनौट भएका छन् । प्रारम्भिक सुचीमा परेका मध्येबाट १६ जना खेलाडी छनौट हुनेछन् । त्यसैगरी पुरुष तर्फ १९५ खेलाडी मध्ये प्रारम्भिक सुचीमा ३६ खेलाडी रहेका छन् । उनीहरु मध्ये अन्तिम छनौटमा परेका १६ जनालाई बन्द प्रशिक्षणमा राखिनेछ ।
को को परे छनौटमा

महिला फुटबल

(१)मिङ्गमा डोमा शेर्पा (सन्दकपुर–३)
(२)दिक्षा राई (सन्दकपुर–३)
(३)अनुपमा राई (सन्दकपुर–३)
(४)सिम्रन राई (रोङ–३)
(५)दिपिसा लिम्बू (सु.न.पा.–१)
(६)प्रीया बस्नेत (रोङ–३)
(७)सुमिका राई (माङ्सेबुङ–६)
(८)बिस्णु सम्बाहाङ्फे (चुलाचुली–२)
(९)कन्चन राई (रोङ–५)
(१०)सिजन खवास (रोङ)
(११)निशा लेप्चा (सु.न.पा.८)
(१२)रन्जना राई (रोङ) ३
(१३)रोजिना राई (रोङ–६)
(१४) सुजना यल्मो (सु.न.पा.–९)
(१५)अनिसा राई (रोङ–४)
(१६) अनिता राई (रोङ–४)
(१७)सिर्जना राई (इ.न.पा.–१०)
(१८)पबित्रा सेदेम्बा नेम्बाङ्ग (माई–७)
(१९)कबिता मगर (दे.न.पा.–५)
(२०)ममता राई (दे.न.पा.–१)
(२१)पुर्णिमा योङ्हाङ (माई–६)
(२२)चन्द्रकला राई (फाकफोकथुम–७)
(२३)अस्मिता राई (दे.न.पा.–६)
(२४)मिङ्सु गुरुङ (सु.न.पा.
(२५)जेनिफर राना

पुरुष फुटबल तर्फ

गोलरक्षक
(१)मौसम मगर (विवेक) ःइ.न.पा.१०
(२)पुजन गुरुङ्ग (सन्दकपुर गा.पा.–५)
(३)सुमन दास (दर्जी) चुलाचुली –४
(४)रोहन राई (देउमाई–२)
(५)आकाश फियाक (देउमाई–४
डिफेन्स
(१)पिकेश लोक्ताम (ई.न.पा.–१)
(२)रोहित राई (देउमाई–६)
(३) हरि सिटौला
(४)रुपेन गुरुङ्ग (सन्दकपुर–५)
(५)सन्तोष तामाङ (ई.न.पा.–६)
(६)आदर्श गुरुङ्ग (सन्दकपुर–५)
(७)अभिषेक फागो (चुलाचिली–१)
(८)बिकाश बराल (माई–१)
(९)विबेक सुनाम (ई.न.पा.–९)
(१०) दावा छिरिङ शेर्पा (ई.न.पा.–८)
(११)शिशिर राई (रोङ गा.पा.)
(१२) आदर्श गुरुङ्ग (दे.न.पा.)
मिडफिल्डर
(१) मनिश थापा (इ.न.पा.–९)
(२)विशाल तामाङ (देउमाई)
(३)वचन राई ( फाकफोकथुम–३)
(४)प्रबिन राई (माङ्सेबुङ)
(५)आशिष् लावती(चुलाचुली–१)
(६)प्रणय गुरुङ (इ.न.पा.–७)
(७)अभिरल राई (देउमाई–४)
(८)चैतहाङ्ग लिम्बू (माङ्सेबुङ–२)
(९)केशब गुरुङ्ग ( सनदपुर–५)
(१०) अनिश थापा
(११) अनमोल राई (इ.न.पा.–११)
(१२) प्रशान लिम्बू (माङ्सेबुङ)
(१३)सन्दिप राई (माई–२)
(१४) सन्तोश मगर (सन्दकपुर–१)
(१५)बालकृस्ण राई (देउमाई–६)
(१६)सुरज दाहाल (इ.न.पा.–)
(१७)माल्दिना आङथुपो
फरवार्ड
(१)सुमन धमला (सन्दकपुर)
(२)अभिमन्यु राई (इ.न.पा.)

कराते

प्रतिक्रिया
सम्बन्धित समाचार