Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सुबास नेम्बाङलाई रोङ गाउँपालिकाद्धारा मह उपाहार

सुबास नेम्बाङलाई रोङ गाउँपालिकाद्धारा मह उपाहार

  • लोकल सन्देश
  • बिहिबार, साउन २६ २०७९


सुबास नेम्बाङलाई रोङ गाउँपालिकाद्धारा मह उपाहार

रोङ । इलामको रोङ गाउँपालिकाले संविधानसभका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई मह उपाहार दिएको छ । रोङ गाउँपालिकामा उत्पादन भएको माहुरीको मह बजार प्रवद्र्धन गर्ने हिसाबले गाउँपालिकाले उपाहार दिएको हो । रोङ गाउँपालिकामा व्यवसायीक रुपमा माहुरी पालन हुँदै आएको छ ।

गाउँपालिकाले माहुरीको व्यवसायीक पालनका लागि मौरी श्रोत केन्द्र नै स्थापना गरेको छ । पार्टीको काममा पूर्वी पहाड आएका सुवास नेम्बाङ काठमाडौँ फर्किने क्रममा रोङ गाउँपालिका पुगेका थिए । नेम्बाङलाई गाउँपालिका अध्यक्ष सुवास तामाङ र उपाध्यक्ष बिष्णुमाया भुजेलले मह हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार