Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नयाँबजारबाट पर्यटकीय क्षेत्र जौबारी, मेघमा जोड्ने सडक स्तरउन्नती (फोटो फिचर)

नयाँबजारबाट पर्यटकीय क्षेत्र जौबारी, मेघमा जोड्ने सडक स्तरउन्नती (फोटो फिचर)

  • लोकल सन्देश
  • शुक्रबार, असार २४ २०७९


नयाँबजारबाट पर्यटकीय क्षेत्र जौबारी, मेघमा जोड्ने सडक स्तरउन्नती (फोटो फिचर)

नयाँबजार । पुर्वी ईलामको माईजोगमाई गाउँपालिकाको नयाबजार–जौवारी–तुम्लिङ–मेग्मा सडकको नयाबजार को छिपछिपे भन्ने स्थानमा सडक स्तर उन्नति गरिएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना झापाले १ करोड रकम खर्चेर ३ सय ५ मिटर सडक पक्की ढलान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार