Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम र झापा वन डिभिजनबाट निसुल्क बिरुवा लिएर बितरण गर्दै सुर्याेदय नगरपालिका

इलाम र झापा वन डिभिजनबाट निसुल्क बिरुवा लिएर बितरण गर्दै सुर्याेदय नगरपालिका

  • लोकल सन्देश
  • बुधबार, असार २२ २०७९


इलाम र झापा वन डिभिजनबाट निसुल्क बिरुवा लिएर बितरण गर्दै सुर्याेदय नगरपालिका

सुर्याेदय । इलाम र झापा वन डिभिजनबाट निसुल्क बिरुवा लिएर इलामकाे सुर्याेदय नगरपालिकाले हरित नगर बनाउन बरुवा  वितरण शुरु गरेकाे छ । जिल्ला  वन कार्यलयसग नगरपालिकाले समन्वय गरि ५० हजार  बिरुवा वृक्षारोपण गर्ने याेजना बनाएकाे छ ।  सुर्याेदय नगरपालिका प्रत्येक बर्ष ५० हजार बृक्षारोपन गर्ने कार्यक्रम अन्तरगर्त यस बर्ष २०७९ को विरूवाहरू डिभिजन वन कार्यालयबाट नगर परिसरमा ल्याउने काम सम्पन्न भएकाे कर्मचारी मदन गुरुङले बताए । प्रत्येक बडा कार्यलय मार्फत वा नगरपालिकाबाट आवश्यकताको आधारमा वितरण गरिने बिरुवा वनस्पति उद्यान इलाम र डिभिजन वन कार्यालयबाट पनि निसुल्क ल्याउने उनले बताए । सकलित बिरुवा उचाइका अाधारमा वितरण गरिनेछ । नगरपािलकाले झापा डिभिजन वन कार्यालयबाट निभारो,टाकी, ईपिल, बकाइनो,बडहर, टोटला,बर्रो, टिक , चाप,कपूर, तेजपत्ता,काफल नगायतका बिरुवा ल्याएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार