इलाम । इलाममाभुमि सुकुम्बासी आयोगको एक दिने गोष्ठि सम्पन्न भएको छ । भुमिभहिन सुकुम्बासी आयोगका अध्यक्ष भक्त केसिको अयोजनामा भएको कार्यक्रममा इलामका १० वटै स्थानीय तहका प्रमुख, उप प्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख र वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।

