Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रका लागि योगदान दिवसको अवसरमा अनाथालयमा सहयोग

राष्ट्रका लागि योगदान दिवसको अवसरमा अनाथालयमा सहयोग

  • लोकल सन्देश
  • शनिबार, जेष्ठ २८ २०७९


राष्ट्रका लागि योगदान दिवसको अवसरमा अनाथालयमा सहयोग

इलाम । राष्ट्रका लागि योगदान दिवसको अवसरमा अनाथालयमा सहयोग गरिएको छ । इलाम नगरपालिका प्रमुख केदार थापाको प्रमुख आतिथ्यमा साथै सन्तोष चौहानको अध्यक्षता साथै विभिन्न संस्थाका अग्रज व्यतित्वहरुको साथ योगदान रास्ट्रको लागिको योगदान दिवश राहसल बाल अनाथालय आश्राममा सहयोग गरेका हुन् ।

सो अवसरमा बालबालिकाहरुका लागि खाद्यान्न साथै स्टेशनरी सामाग्री गरिएको कार्यक्रममा सहभागि दिक्षा थापाले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार