Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पेट्रोलियम पदार्थ ,ग्यास एवं खाद्यान्नको मूल्य वृद्धि विरुद्द इलाममा मसाल जुलुस

पेट्रोलियम पदार्थ ,ग्यास एवं खाद्यान्नको मूल्य वृद्धि विरुद्द इलाममा मसाल जुलुस

  • लोकल सन्देश
  • बुधबार, जेष्ठ ११ २०७९


पेट्रोलियम पदार्थ ,ग्यास एवं खाद्यान्नको मूल्य वृद्धि विरुद्द इलाममा मसाल जुलुस

इलाम । पेट्रोलियम पदार्थ ,ग्यास एवं खाद्यान्नको मूल्य वृद्धि विरुद्द इलाममा मसाल जुलुस आयोजना गरिएको छ ।

अनेरास्ववियु इलाम र राष्ट्रिय युवा संघ नेपाल इलाम को आयोजनामा इलाममा विरोध स्वरूप बुधबार साँझ इलाम बजारमा मसाल जुलुस प्रर्दशन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार