Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिका उपाध्यक्ष जितेपछि कांग्रेसको खुशीयाली (फोटो फिचर)

माईजोगमाई गाउँपालिका उपाध्यक्ष जितेपछि कांग्रेसको खुशीयाली (फोटो फिचर)

  • राेशन काफ्ले
  • बुधबार, जेष्ठ ४ २०७९

माईजोगमाई गाउँपालिका उपाध्यक्ष जितेपछि कांग्रेसको खुशीयाली (फोटो फिचर)

नयाँबजार : इलामको माइजोगमाई गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रविना राई निर्वाचित भएपछि अहिले कार्यकर्ताहरुले खुशी मनाएका छन् । गाउँपालिकाको उपाध्यक्ष, वडाध्यक्ष लगायतका पदमा जित निकालेपछि कांग्रेसका कार्यकर्ताहरुले नयाँबजारमा खुशीयाली मनाएका हुन् । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी राईले नेकपा एमालेकी सावित्रा भट्टराईलाई २७६ मतान्तरले हराउँदै राई उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार