बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनका लागि इलामको माई नगरपालिकाको पछिल्लो ५००मत गणनामा एमालेको अग्रता रहेको छ। वडा नम्वर-१० वाट भएको गणनामा मेयर तर्फ खम्वसिंह लिम्वू – नेकपा एमाले-२६७,धनकुमार लिम्वू (नेकपा माओवादी केन्द्र गठबन्धन-१४७, लालवहादुर थापा – राष्ट्रिय प्रजातन्त्र पार्टी २४ मत प्राप्त गरेका छन् ।
उपमेयर तर्फ हिमा भण्डारी नेकपा एमाले-२६१, हेमवहादुर लिम्वु नेपाली कांग्रेस-१६४ मत प्राप्त रहेको छ। वडा अध्यक्षमा गणेश राइ( नेकपा एमाले -२५३, राम बहादुर आले मगर नेपाली कांग्रेस-१८१, इन्द्र कुमारी तिम्सीना राष्ट्रिय प्रजातन्त्र पार्टी -२५ ले मत प्राप्त गरेका छन्।
त्यस्तै महिला सदस्यमा कृष्ण कुमारी थापा नेकपा एमाले -२५१, दुर्गादेबी मगर नेपाली कांग्रेस १४९, रिता राई राष्ट्रिय प्रजातन्त्र पार्टी-१८, दलित महिला सदस्यमा गीता देबी गदाईली नेकपा एमाले-२५८, निर्मला बराल नेकपा माओबादी केन्द्र-९१,
खुला सदस्य, राजकुमार गडतौला – नेकपा एमाले -१३९, मोहन कुमार मगर नेकपा एमाले खुला सदस्य-२४३, भक्त बहादुर कटेल नेपाली कांग्रेस -१५६, सागर राई नेकपा माओबादी केन्द्र-१२८, दिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र पार्टी-२२, तेज बहादुर खतिवडा- राष्ट्रिय प्रजातन्त्र पार्टी -१७ मत प्राप्त रहेको छ ।