नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका ५ सोयाङको शिरिसे माबिमा करिब ६५ प्रतिशत मतदान भएको छ । अपराहन्न ४ बजेसम्म सो केन्द्रमा १३६४ मत खसिसकेको जानकारी प्राप्त भएको छ । सो केन्द्रमा २११३ मतदाता रहेका छन् ।