Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा २ जना किरियापुत्रीले गरे मतदान

इलाममा २ जना किरियापुत्रीले गरे मतदान

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख ३० २०७९


इलाममा २ जना किरियापुत्रीले गरे मतदान

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा २ जना किरियापुत्रीले ले पनि मतदान गरेका छन। माईजोगमाई गाउँपालिका-१ प्रेमेजुङको श्री शिवमाई माविमा तोया दहाल र प्रेम सागर दहालले मतदान गरेका हुन ।

६ दिन अगाडि बुबाको निधन भएपछी उनिहरु बुबाको काम गरिरहेका थिए ।स्थानिय प्रतिनिधि राम्रो भएमा मात्र बिकास हुन सक्ने र आफूहरु राम्रो स्थानिय प्रतिनिधि जिताउन मतदान गर्न आएको जानकारी दिएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार