Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा तीन स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह खरायो, पुतली र गुलाव फुल

चुलाचुलीमा तीन स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह खरायो, पुतली र गुलाव फुल

  • सन्देश सम्बाददाता
  • आइतबार, बैशाख १८ २०७९


चुलाचुलीमा तीन स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह खरायो, पुतली र गुलाव फुल

इलाम । इलामको चुलाचुली गाउँ पालिका मा १० राजनितिक दलहरुको १ सय ४० जना उम्मेदवार र ३ स्वतन्त्र उम्मेदवार गरी जम्मा १ सय ४३ जना उम्मेदवारलाई  निर्वाचन अधिकृतकाे कार्यालय चुलाचुलीले चुनाव चिन्ह प्रदान गरेको छ ।

चुलाचुली गाउँ पालिका वडा नं ५ का गणेश पौडयालको पालिका अध्यक्ष पदको स्वतन्त्र उमेद्वारीको लागि चुनाव चिन्ह पुतली र उक्त वडाको वडाध्यक्ष पदका लागि डम्बर सिं चौहानले गुलाबको फुल र चुलाचुली -२ का स्वतन्त्र उम्मेदवार भिम श्रेष्ठले खरायो चुनाव चिन्ह पाएका छन् ।

त्यसैगरि, निर्वाचन अधिकृतको कार्यालय चुलाचुलीले ठूला राजनितिक दल साथै नयाँ दलहरुका उमेद्वारहरुलाई पनि चुनाव चिन्ह प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार