Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

समाजवादी प्रेस संगठन इलामको अध्यक्षमा रमेश पराजुली

समाजवादी प्रेस संगठन इलामको अध्यक्षमा रमेश पराजुली

  • लोकल सन्देश
  • शनिबार, माघ २९ २०७८


समाजवादी प्रेस संगठन इलामको अध्यक्षमा रमेश पराजुली

इलाम । नेकपा एकिकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेश संगठन इलामको अध्यक्ष रमेश पराजुली चयन भएका छन् । समाजवादी प्रेश संगठनको एक बैठकले संगठनको उपाध्यक्ष डम्बर निरौला, सचिव याम माबोहाङ, सहसचिव गोबिन्द भट्टराई, कोषाध्यक्षमा पदम बिलासी चयन भएका हुन् । १५ सदस्य कार्यसमिति गठन भएको अध्यक्ष पराजुलीले बताए । संगठनले फागुन ४ मा हुने प्रदेश एकको भेलापछि जिल्लामा वृहत भेला आयोजना गर्ने अध्यक्ष पराजुलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार