Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

निजामति कर्मचारी संगठन इलामको अध्यक्षमा खतिवडा

निजामति कर्मचारी संगठन इलामको अध्यक्षमा खतिवडा

  • लोकल सन्देश
  • मंगलबार, माघ ४ २०७८


निजामति कर्मचारी संगठन इलामको अध्यक्षमा खतिवडा

इलाम । नेपाल निजामति कर्मचारी संगठन इलामको अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् । शाखाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा खतिवडा निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा पारसमणी न्यौपाने, सिता खवास, सचिवमा विरध्वज लिम्बु, सहसचिवमा जनक सापकोटा र कोषाध्यक्षमा रमेश खत्री लगायत २१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा संजिवराज ढकाल, प्रेमकुमार सुब्बा, राधिका घिमिरे, कुबेर शर्मा, र कुल प्रसाद देवानलाई सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार