Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेकपा एसको माईजोगमाई–१ को वडा अधिवेशन कमिटी गठन

नेकपा एसको माईजोगमाई–१ को वडा अधिवेशन कमिटी गठन

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २७ २०७८


नेकपा एसको माईजोगमाई–१ को वडा अधिवेशन कमिटी गठन

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका–१ को नेकपा एकिकृत समाजवादी (नेकपा एस) को वडा अधिवेशन आयोजक कमिटी गठन भएको छ । गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा देविप्रसाद खरेलको अध्यक्षतामा ४१ सदस्यीय वडा आयोजक कमिटी गठन भएको हो । उपाध्यक्षमा अस्मिता शेर्पा र बाबुराम भण्डारी, सचिव कृष्ण राई रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार