सूर्योदय । सूर्योदय नगरपालिका वडा नंम्बर १० स्थिति फिक्कल कपास प्रशोधन उधोगमा आगलागी भएको छ । विधुत सर्किट को कारण आज दिउँसो आगोलागी भएकोले भएको प्रहरीले जनाएको छ ।
उद्योगमा आगलागी हुने वित्तिकै सूर्योदय नगरपालिकाको दमकल, प्रहरी र स्थानीयबासीको सहयोगले आगो नियन्त्रण गरिएको थियो । आगलागीबाट ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
