Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एमालेको मतगणना अपडेट : ओलीलाई ४ सय, रावलको ४२ मत

एमालेको मतगणना अपडेट : ओलीलाई ४ सय, रावलको ४२ मत

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १४ २०७८


एमालेको मतगणना अपडेट :  ओलीलाई ४ सय, रावलको ४२ मत

काठमाडौं : नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन्। मतगणना स्थलबाट स्रोतले दिएको जानकारी अनुसार ओलीले ४ सय मत ल्याउँदा रावलले ४२ मत प्राप्त गरेका छन्। अहिले मतगणना चलिरहेको छ। विद्युतीय मतदान मेशिन प्रयोग भए पनि मतगणनाको अन्तिम परिणाम आउन अझै केहीबेर लाग्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार