माई । नेकपा माओवादी केन्द्र माई नगरपालिकाको अध्यक्षमा धनकुमार लिम्बु निर्वाचित भएका छन् । नमुना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न प्रथम नगर अधिवेशनले लिम्बुको नेतृत्वमा ६५ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
उपाध्यक्षमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् । सचिवमा चक्र कटुवाल, सहसचिव समीर राई र कोषाध्यक्षमा युवराज ढकाल रहेका छन ।
सदस्यहरूमा.तेजबहादुर घिमिरे, रुद्र आले, ठग बहादुर खाती, ज्ञान ब. गुर्वछान, धनकुमारी राई, यसोदा गिरी, यज्ञप्रसाद बास्तोला, विष्णुकुमारी मगर, सोमरानी तामाङ, गणेश कुमारी मगर, सुनिता तामाङ, कल्पना राई, ललिता महते, चन्द्रदेवी राई, हिमा बराइली, अमृता पाख्रिन, केशरी बि.क रहेका छन् ।
अन्य सदस्यहरुमा अम्बर ब.बराइली, खेमराज पौड्याल, हरि प्रसाद कट्टेल, सन्त बहादुर मोक्तान, सन्तोष कुमार राई, वीर बहादुर बस्नेत, लेख बहादुर मगर, विमल राई, जीत बहादुर लोक्ताम, दुर्गा कुमार राई, लक्ष्मी पौड्याल, जंगबहादुर बस्नेत, लोकबहादुर राई, नारायण बुढाथोकी, डम्बर बुढाथोकी, रानी बहादुर नेम्वाङ, मंजिल नेम्वाङ, बुद्धिमान चेम्जोङ, नमिन ढकाल, रोमनाथ ढकाल, निलहरी चम्लागाई, देवीप्रसाद आचार्य, मुकुन्द आचार्य, काशीनाथ पौड्याल, यदुनाथ दुलाल रहेका छन् ।
अन्य सदस्यहरुमा युवराज राई मन बहादुर राई, राज राना मगर, नर बहादुर आले, टीका प्रसाद राई, नरेन्द्र राई, वीर बहादुर लिङ्देन, रूप प्रसाद कुरुङबाङ, टीकाराम गिरी, प्रेम कार्की, कमल कार्की, कमल गिरी, दिनेश राई, दिलीपकुमार भण्डारी, धर्मकुमार चिमरिया, नगेन्द्र लुङ्गेली रहेका छन् ।
नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई जिल्ला समन्यव समिति सचिवालय सदस्य दिपक सिञ्चुरीले गोपनियताको सपथ ग्रहण गराएका छन् ।