Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम क्षेत्र नं १ (क) मा पदाधिकारीको १ सय मत गन्दा कसको कति ?

इलाम क्षेत्र नं १ (क) मा पदाधिकारीको १ सय मत गन्दा कसको कति ?

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ३ २०७८


इलाम क्षेत्र नं १ (क) मा पदाधिकारीको १ सय मत गन्दा कसको कति ?

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत इलामको क्षेत्र नम्बर १ प्रदेश ९क०को ३६२ मत मध्ये ३४७ मत खसेको छ ।जस्को कार्यसमितिमा १०० मतको परिणाम यस प्रकार छ ।
सभापति
पुनम गुरुङ :-२९
रमेश चन्द्र सुवेदी :-२१
मैयाँ लिम्बू :-३७
उपसभापति 
नीर बहादर फागो :-२१
भ‍ोला भण्डारी :-२९
ज्ञान बहादुर राई :-३७
मोहन गुरुङ :-४०
बासुदेव अधिकारी :-२८
सचिव
बसुधा मोक्तान :-१८
मनोज लाप्चा :-३९
कुसुम दाहाल :-३२
तारा न्यौपाने :-३३
राम घिमिरे :-३०
सह-सचिव
कृण्ण बहादुर राई :-३६
सीता घिसिङ राई :-६६
मख्खन गुरुङ :-४६

प्रतिक्रिया
सम्बन्धित समाचार