Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

फिक्कल र कुटिडाँडामा मत गणना सुरु

फिक्कल र कुटिडाँडामा मत गणना सुरु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ३ २०७८


फिक्कल र कुटिडाँडामा मत गणना  सुरु

इलाम । नेपाली कांग्रेसको १४ अाै महाधिवेशन अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रकाे चारै स्थानमा मतदान सकिएकाे छ । निर्वाचन क्षेत्र नं १ क काे फिक्कल र ख काे कुटिडाडमा मतगणना सुरु भएकाे छ । यता २ नं क काे नेपालटारमा भरखरै मतदान सकिएकाे छ । ख काे गजुरमुखीमा मतदान जारी छ । आज राती सम्ममा सवै क्षेत्रकाे मत परिणाम प्राप्त हुने जिल्ला निर्वाचन अधिकृत रमेश जाेशीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार