Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • लोकल सन्देश
  • आइतबार, कार्तिक २१ २०७८


सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं । सल्यानमा दाङ जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए ।

सल्यानको खलंगाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको बस आज बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका(५ स्थित खारखोलामा दुर्घटना भएको हो ।

डीएसपी थापाका अनुसार बस सडकबाट २०० मिटर तल खसेको छ ।दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि सल्यानकै श्रीनगर लिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार