Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माङ्सेबुङ्गमा आगलागीबाट ६ लाख बढीको क्षति

माङ्सेबुङ्गमा आगलागीबाट ६ लाख बढीको क्षति

  • लोकल सन्देश
  • शनिबार, कार्तिक २० २०७८


माङ्सेबुङ्गमा आगलागीबाट ६ लाख बढीको क्षति

इलाम । इलामको माङसेबुङ गाउँपालिका २ भोटेडाडा निवासी भानुभक्त राइको घरमा आगलागी भएको छ । ढुङ्गा माटो काठ र टिनको छानो भएको किराना पसल भित्र बिधुत सर्ट भई आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि प्रहरी चौकी साकफाराबाट खटिएको टोलीले स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिएको थियो । आगलागबाट नगद १ लाख १ हजार ५ सय, बिस्कुट, चक्लेट, चाऊचाऊ, भुजा, बियर गरी ५ लाख बराबरको धनमाल नष्ठ भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र कुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार