Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मोरङस्थित सिटिजन्स बैंकमा गोली चल्यो

मोरङस्थित सिटिजन्स बैंकमा गोली चल्यो

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २५ २०७८


मोरङस्थित सिटिजन्स बैंकमा गोली चल्यो

विराटनगर । मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गोली चलेको छ । कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले बताए । गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार