Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

शसस्त्र प्रहरीद्धारा इलामको सीमा क्षेत्रबाट लाखौँ मुल्य बराबरको औषधि बरामद (फोटो फिचर )

शसस्त्र प्रहरीद्धारा इलामको सीमा क्षेत्रबाट लाखौँ मुल्य बराबरको औषधि बरामद (फोटो फिचर )

  • लोकल सन्देश
  • मंगलबार, असोज १९ २०७८


शसस्त्र प्रहरीद्धारा इलामको सीमा क्षेत्रबाट लाखौँ मुल्य बराबरको औषधि बरामद (फोटो फिचर )

पशुपतिनगर । इलामको सीमावर्ती क्षेत्रबाट लाखौँ मुल्य बराबरको औषधि बरामद गरिएको छ । सीमावर्ती क्षेत्रबाट लाखौँ मुल्य बराबरको औषधि अवैध रुपमा नेपाल आयात हुँदै गरेको सुचनाका आधारमा शसस्त्र प्रहरीको गस्ति टोलीले औषधि बरामद गरेको हो ।


पूर्वी क्षेत्रीय शसस्त्र प्रहरी बल मुख्यालय नम्बर १ बाहिनी मुख्यालय इटहरी र शसस्त्र प्रहरी बल बोडर आउट पोष्ट पशुपतिनगरको संयुक्त टोलीले औषधि बरामद गरेको   हो ।

इलामको सूर्योदय नगरपालिका ३ कट्टेबुङ्ग क्षेत्रमा लुकाईछिपाई राखिएको अवस्थामा गएराती औषधि बरामद गरिएको हो ।


बरामद गरिएको औषधि पशुपतिनगर भन्सार कार्यालयमा बुझाउने काम भइरहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार