Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

संविधान दिवसको अवसरमा माई नगरपालिकामा दिप प्रज्वलन (फोटो कथा)

संविधान दिवसको अवसरमा माई नगरपालिकामा दिप प्रज्वलन (फोटो कथा)

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज ३ २०७८


संविधान दिवसको अवसरमा माई नगरपालिकामा दिप प्रज्वलन (फोटो कथा)

माई । सातौ संविधान दिवसको अवसरमा इलामको माई नगरपालिकामा दिपप्रज्वल गरिएको छ । नगरपालिकाको प्राङगणमा नेपालको नक्सा बनाएर दिप प्रज्वलन गरिएको हो । कार्यक्रममा नगर प्रमुख दिपककुमार थेवे, विभिन्न राजनितिक दलको प्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

तस्विर साभार : दिपिका घिमिरे

प्रतिक्रिया
सम्बन्धित समाचार