Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

म्याराथनका लागि ओलम्पियन मानन्धर इलाम आउँदै

म्याराथनका लागि ओलम्पियन मानन्धर इलाम आउँदै

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असोज १ २०७८


म्याराथनका लागि ओलम्पियन मानन्धर इलाम आउँदै

इलाम । ओलम्पियन बैकुण्ठ मानन्धर इलाम आउने भएका छन् । आगामी असोज ३ गते संविधान दिवसको अवसरमा सूर्योदय नगरपालिकाले आयोजना गरेको म्याराथन दौड प्रतियोगिताको लागि मानन्धर इलाम आउन लागेका हुन् ।

पर्यटकीय नगरले कन्याम देखि फिक्कल बजारसम्म महिला, खुल्ला तथा पुरुष ३५ वर्ष मुनि र माथिका भेट्रानहरुको लागि म्याराथन आयोजना गरेको छ । मानन्धरको प्रमुख आतिथ्यतामा बिहान ७ बजेबाट दौड सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार