Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको नेपालटारमा आगलागी

इलामको नेपालटारमा आगलागी

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन ५ २०७८


इलामको नेपालटारमा आगलागी

इलाम । इलाम नगरपालिका १ नेपालटारमामा एक घर जलेर नष्ट भएको छ । बजारभन्दा २ किलोमिटर तल पूवाखोला तर्फको डिपी डाँडामा रहेको तेजबहादुर गुरुङको घरमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयको भनाइ छ । आगलागीबाट ४४ लाख बढिको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार