Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बिर्तामोडमा युवतीको शव भेटियो

बिर्तामोडमा युवतीको शव भेटियो

  • सन्देश सम्बाददाता
  • सोमबार, असार २८ २०७८


बिर्तामोडमा युवतीको शव भेटियो

झापा । झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । बिर्तामोड(५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो ।

बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले घटनाको अनुसन्धान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार