Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा थप २४ जनामा कोरोना संक्रमण

इलाममा थप २४ जनामा कोरोना संक्रमण

  • लोकल सन्देश
  • बुधबार, असार ९ २०७८


इलाममा थप २४ जनामा कोरोना संक्रमण

इलाम । इलाममा आज थप २४ जनामा कोरोना संक्रमण भएको छ । इलाममा आज २४ जना थपिए संगै संक्रमितको संख्या १ हजार ६ सय ९४ पुगेको छ । आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा १ जना महिला सूर्योदय नगरपालिकामा १ महिला ४ पुरुष, माङसेवुङ गाउँपालिकमा ७ महिला ३ पुरुष रहेका छन् ।

त्यसैगरी माई नगरपालिकामा २ महिला १ पुरुष, रोङ गाउँपालिकमा २ महिला १ पुरुष, र देउमाई नगरपालिकमा २ महिला रहेका छन् । इलाममा कोरोना संक्रमणको कारण हाल सम्म ४० जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म १ हजार २ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार