Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ट्रकको ठक्करबाट इलामका तामाङको मृत्यू

ट्रकको ठक्करबाट इलामका तामाङको मृत्यू

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १८ २०७८


ट्रकको ठक्करबाट इलामका तामाङको मृत्यू

इलाम । इलाम नगरपालिका वडा नं. ११ सोयाक स्थित आले चोकमा ट्रक ठक्करबाट एक वृद्धको मृत्यू भएको छ । मंगलबार विहान करिब ८ः३५ बजेको समयमा विर्तामोडबाट जितपुर गोलिया लिन गइरहेको ना २ ख ९२०५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ८२ बर्षिय पदमबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्रक चालक पाँचथर हिलिहाङ्ग गाउँपालिका वडा नं. ७ का २३ वर्षीय चन्द्रबहादुर तामाङ चिसपानाी प्रहरीको नियन्त्रणमा रहेको इलामका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार