Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा थप २७ जनामा कोरोना पुष्टि

इलाममा थप २७ जनामा कोरोना पुष्टि

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १४ २०७८


इलाममा थप २७ जनामा कोरोना पुष्टि

इलाम । इलाममा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा २४ घण्टाको अवधिमा सवैभन्दा बढि सूर्योदय नगरपालिकामा ९ जनामा संक्रमण देखिएको हो । माङ्सेबुङ गाउँपालिकामा ६ जना, इलाम नगरपालिका र माई नगरपालिकामा ५/५ जना संक्रमित फेला परेका छन् ।

माईजोगमाई र रोङमा १/१ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयको दैनिक अध्यावधिक रिर्पोटमा उल्लेख छ । हालसम्म जिल्लामा २३ जनाको मृत्यु भइसकेको छ भने एक सय २० जना निको भइसकेका छन् । जम्मा संक्रमितको संख्या आठ सय ५२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार