Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिइन् २१ घण्टा

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिइन् २१ घण्टा

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ ६ २०७८


वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिइन् २१ घण्टा

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६९५० अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिइन् २१ घण्टा

प्रतिक्रिया
सम्बन्धित समाचार