Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता आज

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता आज

  • सन्देश सम्वाददाता
  • शुक्रबार, बैशाख २४ २०७८


राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता आज

काठमाण्डौ । राष्ट्रियसभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज हुँदैछ। आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज मनोनयन दर्ता गर्ने मिति तोकेको हो। उम्मेदवारले विहान १० बजेदेखि दिउँसो चार बजेसम्मको समय तोतकेको छ।

उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँदै छ। माओवादी केन्द्र, कांग्रेससहितका विपक्षी दलले साझा उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटालाई उठाउने भएका छन्। एमालेले भने रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने भने पनि टुङ्गो लागिसकेको छैन

प्रतिक्रिया
सम्बन्धित समाचार