Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

वडा नं १ को युवा क्लबको अध्यक्षमा विश्वकर्मा

वडा नं १ को युवा क्लबको अध्यक्षमा विश्वकर्मा

  • चेतन अधिकारी
  • शुक्रबार, चैत्र २७ २०७७


वडा नं १ को युवा क्लबको अध्यक्षमा विश्वकर्मा

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१ मा बिनिता विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय युवा क्लब गठन गरिएको छ । क्लबको उपाध्यक्षमा सञ्जिव राई, सचिव निखिल प्रधान, कोषाध्यक्ष रोमा तामाङ रहेका छन् ।

सदस्यहरुमा सञ्जिव थामी, हरिभक्त लेप्चा, आशिष बुढाथोकी, ओपन राई, स्मृति सेरेङ, रिया प्रधान, सृजना राई, सृजना खड्का, छोडेन तामाङ, प्रबल खड्का, सन्दिप राई रहेका छन् । वडा सदस्य मैया लिम्बुको अध्यक्षतामा भएको क्लब गठन कार्यक्रममा वडा सदस्य वडा सदस्य तेजबहादुर पाण्डे, वडा सचिव नविन ढकाल, सामाजिक सहजकर्ता ललिता राई र सरला तामाङको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार