Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

युगलको नेतृत्वमा अनेरास्ववियू इलाम उच्च मावि प्रारम्भिक कमिटि

युगलको नेतृत्वमा अनेरास्ववियू इलाम उच्च मावि प्रारम्भिक कमिटि

  • सन्देश सम्वाददाता
  • बिहिबार, फाल्गुन ६ २०७७


युगलको नेतृत्वमा अनेरास्ववियू इलाम उच्च मावि प्रारम्भिक कमिटि

इलाम । प्रचण्ड–माधव समुह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथीय यूनियन (अनेरास्ववियू) को इलाम उच्च मावि प्रारम्भिक कमिटि गठन भएको छ । युगल राईको नेतृत्वमा ८१ सदस्यीय कमिटि चयन भएको हो । उपाध्यक्ष सिमा लिङ्दम र वियोग मगर चयन भएका छन् ।

सचिव कुशल तामाङ, सहसचिव सुस्मिता गुरुङ्ग र कोषाध्यक्ष उमा राई चयन भएका छन् । जिल्ला कमिटि संयोजक मानबहादुर गुरुङ, सहसंयोजक नयन बान्तवा लगायतको उपस्थितीमा प्रारम्भिक कमिटि गठन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार