Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरमा जेष्ठ नागरिकलाई न्यानो लुगा

माई नगरमा जेष्ठ नागरिकलाई न्यानो लुगा

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २७ २०७७


माई नगरमा जेष्ठ नागरिकलाई न्यानो लुगा

माई । इलामको माई नगरपालिका वडा नम्बर–४ मा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । वडाभित्रका ४३ जना ८० वर्ष माथिका जेष्ठ नागरिकलाई घर–घरमा गई न्यानो कपडा वितरण गर्न थालिएको वडा सदस्य महेन्द्र बुढाथोकीले जानकारी दिए ।
वडाभित्रका सबैको घरमा गई फलफूलसहित महिला जेष्ठलाई सुईटर र बर्की तथा पुरुष जेष्ठलाई ज्याकेट र टोपी वितरण गरिएको सदस्य बुढाथोकीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार