Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रहरी दिवशको अवसरमा सिंहवाहिनी मन्दिर सरसफाई

प्रहरी दिवशको अवसरमा सिंहवाहिनी मन्दिर सरसफाई

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २६ २०७७


प्रहरी दिवशको अवसरमा सिंहवाहिनी मन्दिर सरसफाई

इलाम । ६५ औं प्रहरी दिवशको अवसरमा जिल्ला प्रहरी कार्यालय इलामले सरसफाई कार्यक्रम गरेको छ । देशब्यापी रुपमा मनाउदै आईरहेको “प्रहरी दिवश” पारेर सरसफाई गरिएको हो ।


प्रहरी दिवस असोज ३० गते मनाइने छ । उक्त अवसर पारेर सोमबार इलाम नगरपालिका ९ मा रहेको सिंहवाहिनी मन्दिर इलाम सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार