Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • लोकल सन्देश
  • बुधबार, भाद्र १० २०७७


ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

इलाम । फैसला कार्यान्वय अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई ठगी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका ३ बस्ने बर्ष ३४ को अनिस गुरूङ रहेका छन् । उनलाइ खोततलासको क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले इलाम नगरपालिका ७ बाट पक्राउ जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

गुरुङलाई २३ माघ २०६९ मा अदालतबाट १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार