Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाँसको डस्टबिनले सजिएको माङ्सेबुङको गाउँ ( फोटो फिचर)

बाँसको डस्टबिनले सजिएको माङ्सेबुङको गाउँ ( फोटो फिचर)

  • लोकल सन्देश
  • आइतबार, बैशाख २८ २०७७


बाँसको डस्टबिनले सजिएको माङ्सेबुङको गाउँ ( फोटो फिचर)

माङ्सेबुङ : इलामको पश्चिमी क्षेत्र माङ्सेबुङ– २ सुनुयुमा विकास संस्थालेले गाउँमै उत्पादन हुने बाँसबाट बनेको डस्टबिन राखेको छ । संस्थाले शनिबार स्थानिय चोक्टे गाउँ, आहाले गाउँ र नेम्बाङ गाउँका विभिन्न क्षेत्रका ४४ घर सहित फलैँचा तथा सार्वजनिक स्थलमा गरेर ५१ वटा बासँबाट बनेको डस्टबिन राखेको हो । डस्टबिन वडाको युवा लक्षित कार्यक्रमको बजेटबाट राखिएको जनाइएको छ । तस्बिर अतित योङहाङको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार