Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

खत्री परिवारले इलाम बजारमा वितरण ग¥यो निःशुल्क मास्क

खत्री परिवारले इलाम बजारमा वितरण ग¥यो निःशुल्क मास्क

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र ६ २०७६


खत्री परिवारले इलाम बजारमा वितरण ग¥यो निःशुल्क मास्क

इलाम । कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बच्नको लागि भन्दै इलाम बजारमा एक परिवारले निःशुल्क मास्क वितरण गरेका छन् । इलाम नगरपालिका–१२ साङरुम्बाका योग्यकुमार खत्रीको परिवारले २४० थान मास्क वितरण गरेका हुन् ।  सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलको उपस्थितिमा मास्क वितरण गरिएकाे हाे ।राम्रो कामको सुरूवात आफै बाट शुरू गर्नु पर्छ भन्ने मान्यता राख्दै कारोनाबाट जोगिन मास्क वितरण गरेको उनले जानकारी दिए । । यस अघिपनि उनले गाँउघर का बुढापाका मानिसहरूलाई हप्ताको एक दिन तिर्थ यात्रा गराउदै आएका छन् ।

यो पनि पढ्नुहोस

खत्री परिवारद्धारा साङरुम्बाका जेष्ठ नागरिकहरुलाई तिर्थाटन

 

प्रतिक्रिया
सम्बन्धित समाचार